पोखरामा फुुडगञ्जको शाखा
पाेखरा | साउन ३१, २०७९
पोखरामा अनलाइन फुुड डेलिभरी कम्पनी ( फुुडगञ्ज)ले शाखा कार्यालय स्थापना गरेको छ ।
फुुडगञ्ज कम्पनीले स्थापनाको छोटो समयमा नै केन्द्रिय कार्यालय काठमाडौँ सहित ललितपुुर र नेपालगञ्ज शाखा विस्तार गरी सेवा प्रदान गरिरहेको थप शाखाको रुपमा पोखरामा पनि सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।
पोखराका ग्राहकहरुलाई मध्यनजर गरी कम्पनीले पहिलो महिनना १५-२५ प्रतिशत सम्म क्यासब्याकका साथै फ्रि डेलिभरीको विशेष छुट दिने तयारी कम्पनीका प्रवन्ध निर्देशक सुुरज थापा मगरले बताए ।
कम्पनीले उपत्यकाभित्र बिहान ३ बजेसम्म र नेपालगञ्जमा बेलुुका १० बजेसम्म सेवा प्रदान गर्दै आएको छ । प्रवन्ध निर्देशक मगरका अनुुसार पोखरामा बेलुका १० बजेसम्म सेवा प्रदान गर्छौ ।
पोखरामा शाखा विस्तारसँगै फुुड डेलिभरीसँगै अन्य फरक खालको सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

